इन्डक्सन चुल्होबाट खाना पकाउँदा विद्युत् महशुलमा २० प्रतिशत छुट

काठमाडौं । सरकारले लकडाउनका वेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई दृष्टिगत गरेर बिजुली चुल्हो ‘इन्डक्सन’ प्रवर्द्धन गर्ने भएको छ । बिजुली चुल्होबाट खाना पकाउँदा सरकारले विद्युत् महशुलमा २० प्रतिशत छुट दिने निर्णय गरेको हो । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालले बिजुली चुल्होबाट खाना पकाउने ग्राहकलाई १ सय ५० युनिटसम्म २० प्रतिशत छुट दिने भएको … Continue reading इन्डक्सन चुल्होबाट खाना पकाउँदा विद्युत् महशुलमा २० प्रतिशत छुट